रोनाल्डो सन् २०२४ सम्म युभेन्टसमा रहने

खेलकुद

काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग् इटालियन क्लब युभेन्टसले दुई वर्षका लागि सम्झौता थप्ने भएको छ । युभेन्टसले रोनाल्डोसँग थप दुई वर्षका लागि सम्झौता गर्ने योजना बनाएको जनाइएको छ ।उनी अब युभेन्टसमा ३९ वर्षको उमेरसम्म रहनेछन् । उनको सम्झौता ३९ वर्ष भएपछि सकिनेछ । अहिले रोनाल्डो ३५ वर्षका छन् । युभेन्टसले रोनाल्डोसँग सन् २०२४ सम्मको सम्झौता गर्ने बताइएको छ ।

विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग् इटालियन क्लब युभेन्टसले दुई वर्षका लागि सम्झौता थप्ने भएको छ । युभेन्टसले रोनाल्डोसँग थप दुई वर्षका लागि सम्झौता गर्ने योजना बनाएको जनाइएको छ ।।उनी अब युभेन्टसमा ३९ वर्षको उमेरसम्म रहनेछन् । उनको सम्झौता ३९ वर्ष भएपछि सकिनेछ । अहिले रोनाल्डो ३५ वर्षका छन् । युभेन्टसले रोनाल्डोसँग सन् २०२४ सम्मको सम्झौता गर्ने बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *