बन्दै गरेको गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टले संचालन गर्ने !

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]

Continue Reading

मेस्सीको कमाई कति

एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार […]

Continue Reading

टी–१० लिगः टिम आबु धाबीको दास्रो खेल आज, पारस टिममा पर्लान?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबु धाबीले टी–१० क्रिकेट लिगको दोस्रो खेलमा आज नर्दन वारिवर्ससँग प्रतिस्पर्धा गर्दैछ ।शेख जायद स्टेडियममा टिम आबु धाबी र वारिवर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजे सुरु हुनेछ ।आज पारसको टिम आबु धाबी पहिलो जित निकाल्ने योजनामा हुनेछ ।  कलन्दर्ससँगको पहिलो खेल […]

Continue Reading