कमला घिमिरे जस्तै 10 बर्षमै यस्तो जादुमय स्वर भएका भाइ जो भाइरल हुने पक्का हेर्नुहोस (भिडियो )

काठमाडौ- कमला घिमिरे पछिल्लो समय एकएक चर्चामा आएको नाम हो । सानै उमेरमा सारै राम्रो गित गाउने कलाका कारण उनी अहिलेको अवस्थामा आइपुगिन । भनिन्छ कला भगवानले नै दिएर पठाएका हुन्छन बस त्यसलाई चिन्नुपर्छ । राम्रो प्रतिभालाई अगाडि बढ्न कसैले रोक्न सक्दैन भनेझै कमला भन्दा पहिले पनि सडकमा गाउदै हिड्ने साना भाइ अशोक दर्जीको असाधारण […]

Continue Reading

६७ वर्षका सिंहप्रसादले विवाह गरे २१ वर्षकी पुजा: यसरी भयो विवाह, दुईवटा बच्चा जन्माउने योजना (भिडियो हेर्नुहोस्)

काठमाडौं । सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । पहिला उहाँले नै विवाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले त छोडीहाल्छन् तर बृद्धले त छोड्दैनन नी […]

Continue Reading

प्रधानमन्त्री केपी ओलीको जन्म घर (भिडियो)

खड्गप्रसाद ओली (केपी ओली)को जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी […]

Continue Reading