६ तला माथिबाट खसे ३ वर्षका बालक तर केही भएन (भिडियोसहित)

चीनको चोन्किङमा तीन वर्षीय एक बालक एउटा भवनको छैटौं तलाबाट खसेको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।  छैटौं तलाबाट खसेपनि उनलाई केही भएन । प्रहरीका अनुसार घटना हुँदा उनी घरमा एक्लै थिए ।

Continue Reading