कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो
काठमाडौं– जिम्मेवारी हेरफेर गरिएको करिब एक साता पछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्त्री यादवले सोमबार संकानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर मन्त्रीको कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको समेत बताए । ‘संविधान संशोधन राजनीतिक […]
Continue Reading