हावाहुरीले सीमा जाँच चौकी ‘भताभुङ्ग’

कैलाली, ३० बैशाख । आइतबार आएको हावाहुरीबाट कैलालीका सीमामा रहेका सशस्त्र प्रहरीको जाँच चौकीमा क्षति भएपछि धनगढी उपमहानगरपालिकाले सुरक्षा चौकी निर्माणमा सहयोग गर्ने भएको छ ।कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट आउने व्यक्तिलाई सीमाबाट भित्रिन नदिन स्थापना गरिएका अस्थायी र स्थायी चौकीहरुमा हावाहुरीबाट क्षति भएपछि आफ्नो क्षेत्रमा […]

Continue Reading

लोकसेवा आयोगको सबै परीक्षा र पदपुर्तिका कार्यक्रम स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगको सबै परिक्षा र पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना र अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।विभिन्न निकायमा रिक्त दरबन्दी पदपूर्तिका लागि लोक सेवा आयोगबाट […]

Continue Reading

बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलको काम

२८ वैशाख (रासस) : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भने यो […]

Continue Reading

बैंक तथा वित्तीय संस्था आजबाट सञ्चालनमा

काठमाडौं- आज (आइतबार)बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका छन् ।मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् ।सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै […]

Continue Reading

लकडाउनमा ६ लेन सडक विस्तारको काम सुरु

रानी विराटनगर, इटहरी, धरान, व्यपारीक मार्ग विस्तारको काम लकडाउनका बेला पनि सुरु भएको छ।भारतको जोगबानी र चीनको किमाथांका जोड्ने ६ लेन सडक निर्माणको काम कोरोना संकटका बेला पनि सुरु गरिएको व्यपारीक मार्ग विस्तार आयोजनाले जनाएको छ। कोरोना माहामारीका कारण सबैतिर बन्दाबन्दी भए पनि लकडाउनका कारण रोकिएको ६ लेन सडक निर्माणको काम केही स्थानबाट सुरु गरिएको […]

Continue Reading

कोरोना नियन्त्रणबारे स्थानीय तहमा सांसदहरुको अनुगमन

तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको पूर्वतयारीको बारेमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले अनुगमन गरेका छन्। जिल्ला समन्वय समिति रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले टोलीले आइतबार अनुगमन गरेको हो।अनुगमनमा राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, प्रदेश सरकारका मन्त्री लिला गिरी, प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, तुलसी चौधरी, कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ, रमा […]

Continue Reading

लकडाउनको मोडालिटी तयार पार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको एक मन्त्रीले सेतोपाटीलाई बताए।शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने समन्वय समितिमा समेत रहेका ती […]

Continue Reading

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको समापन सम्पन्न

सुबास बेल्बासे पौष १८ बुटबल ,स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ […]

Continue Reading

अनुष्काले भनिन् – नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ

काठमाडौं – मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नेपाल फर्केकी छिन् । लण्डनमा भएको मिस वर्ल्ड २०१९ मा सहभागी जनाएर उनी सोमबार नेपाल फर्किएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएर नेपाल फर्किँदा खुशी लागेको बताइन् ।‘देशका लागि ३ वटा अवार्ड लिएर आउँदा खुशी लागेको छ, टिमको मेहनतलाई दर्शकले साथ […]

Continue Reading

मेरो जिन्दगी कागती खेतिमै बित्ने छ – आचार्य

सुबास बेल्बासे पौष  अर्घाखाँची रुपन्देहीको बुटबलबाट बाइकमा करिब २ घण्टा २५ मिनेटको यात्रापछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० हर्रेबर्रे पुगियो । त्यहाँ पुग्दा अग्ला व्यक्ति साधारण कपडा लगाएका हातमा पाइप लिएर सिचाईका लागि आफ्ना कामदारहरु संगै काम गरिरहेका थिए । यम मल्टी एग्रोका संचालक कृषक यमलाल आचार्य, हामीलाई देखेर आफ्नो कामलाई पन्छ्याएर हामी […]

Continue Reading