शृंखला खतिवडाको पहलमा विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण…सम्मानको लागि सक्दो से-यर गरौ !

मिस नेपाल-२०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका-७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ‘ब्युटी अफ दी प्रपोज’को रूपमा खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् । ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको शुक्रबार खतिवडाका बुबा तथा प्रतिनिधिसभा […]

Continue Reading

के गर्भवती छिन् दीपिका पादुकोण ? अर्जुन कपुरले गरे ठुलो खुलासा

मुम्बई -ओम शान्ति ओमबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिपिका पादुकोण । उनि ओम शान्ति ओममा सारुख खान संग अभिनय गदै बलिउडमा डेब्यु गरेकी हुन् । दीपिका पादुकोणले संसारकै सुन्दर महिलाको उपाधी पाउन सफल भएकी छन् ।दुनियाको सुन्दर महिलामा आफ्नो काम र अन्य गुणको कारण दीपिकाले इतिहास रच्न सफल भएकी हुन् । हलिउड फिल्म […]

Continue Reading