फोटो हेर्न राखेको श्रीमानको पासपोर्टले बोर्डबाट रकम दिलायो

सिर्जना बस्नेत/रामेछाप । गायत्रीको माइतीघर अनि विवाह गरेर भित्रिएको घरको आँगन एउटै हो । कुनै समय आफ्नै माइतीघर भन्दा पनि प्यारो र भरिभराउ लाग्ने त्यो घर अचेल गायत्रीलाई रित्तो लाग्छ । कमाएर खुशी दिन्छु भनेर वैदेशिक रोजगारीमा गएका आफ्ना श्रीमानको दुर्घटनामा परेर ज्यान गएपछि रामेछापकी गायत्री शाहीलाई भरिभराउ लाग्ने आँगन रित्तो लाग्छ । गायत्री शाही […]

Continue Reading

सानै देखि प्रहरी बन्ने सपना देखेका युवाले उचाई नपुगेपछि निकाले यस्तो जुक्ति, प्रहरी अधिकारी पनि छक्क

काठमाडौं,८ मंसिर । प्रहरीमा भर्ती भएर देशको सेवा गर्छु भन्दै गएका एक युवाले सामान्य बुद्धि नपुर्याउँदा उनको सपना विचैमा भत्किएको छ । प्रहरीमा भर्ति हुन चाहिने न्युनतम योग्यता नपुगे पछि लगाएको एउटा जुक्तिले फेल खाएको छ । प्रहरीमा जान आफ्नो उचाईले नपुगे पछि नक्कली कपाल लगाएर उचाई बढाएका एउटा युवक समातिएका छन् । यो घटना […]

Continue Reading

फेसबुकले ल्यायो डिजिटल पेमेन्ट सेवा ‘फेसबुक पे’

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले पनि ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता गरेको छ । पछिल्लो समय डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले यो सेवा सुरु गरको हो ।अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा ‘फेसबुक पे’ सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ […]

Continue Reading

मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर […]

Continue Reading