हेलिकप्टरमा काठमाण्डौ लगिएको गर्भवतीको अवस्था सामान्य

प्यूठान ।रक्तश्राव भएपछि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको गर्भवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मल्लरानी गाउँपालिका–३ बर्बोट निवासी ३० वर्षीया शिवा पोख्रेललाई रक्तश्राव भएपछि परिवारकै लगानीमा हिजो हेलिकप्टर चार्टर गरि सिभिल हस्पिटल काठमाण्डौ पु¥याइएको हो ।विहीबार विहान ४ बजे पोख्रेललाई रक्तश्राव भएपछि जिल्ला अस्पताल विजुवार लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएकाले अस्पतालमा उपचार हुन नसकेपछि […]

Continue Reading

लोकतन्‍त्रलाई बचाउन प्रधानमन्‍त्रीले राजीनामा दिनुपर्छ : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन्। उनले कुर्सीमा बसेर कोही पनि महान नभएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको प्रष्ट पारे। ‘कुर्सीमा बसेर महान् कोही पनि हुँदैन। नैतिक आत्मा ठूलो हुन्छ। यसका निम्ति मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह […]

Continue Reading

लकडाउनको अवधिमा मात्रै ४० अर्बको आयात

काठमाडौं – नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ ।उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो ।मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय […]

Continue Reading

लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे अनुसन्धानले विश्वका सहरहरुमा वायु प्रदूषण उल्लेख्य घटेको देखाएको हाे। ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न वैज्ञानिक उतमबाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको मात्रा […]

Continue Reading

ललितपुरका अपांगता भएका २०१ जनाका परिवारले पाए राहत

 बैशाख १०, २०७७  ललितपुर जिल्लाका अपांगता भएका व्‍यक्तिका परिवारलाई एक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ। बागडोलस्थित सुन्दरढोका साथीसेवा नामक गैरसरकारी संस्थाले ललितपुर जिल्लाभरका सबै २९ वटै वडामा रहेका कुल २०१ जना अपाङगता भएका व्‍यक्तिका परिवारलाई सम्बन्धित वडा कार्यालयहरुसँग समन्वय गरी वितरण गरिएको हो। सरकारको राहत वितरण २०७६ मा तोकिएको मापदण्डका आधारमा रहेर प्रतिपरिवार ३० […]

Continue Reading

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा

धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । […]

Continue Reading

माल्दिभ्समाथी नेपाल ए टिमको उत्कृष्ट जित

दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।माल्दिभ्समाथि लगातार तेस्रो जित हासिल गर्ने क्रममा नेपाललाई माल्दिभ्सले दिएको १ सय १३ रनको सामान्य विजयी चुनौतीलाई नेपालले १३.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।नेपाललाई सहज […]

Continue Reading

संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

एजेन्सी भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै संन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।शास्त्रीले मंगलबार धोनीको अन्तराष्ट्रिय करियर संन्यासबाट निक्कै टाढा रहेको अभिव्यक्ति दिएपछि धोनीको बहुप्रचारित संन्यासमाथिका अनेक अड्कलले विराम पाएको हो।‘यो सबै उनी कहिले खेल्न सुरू भन्नेमा भर पर्छ।‘, शास्त्रीले भने। यस वर्ष सम्पन्न विश्वकप क्रिकेट पछि कुनै […]

Continue Reading

सन्दिपले साग नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए । ‘सन्दीपले साग खेल्ने छैनन् । उनको आँखाको अप्रेसन आज भएको छ,’ सिवाकोटीले […]

Continue Reading

टेष्ट क्रीकेटमा दुई दिनमा तीन फरक टेष्टमा 5 संयोग

विश्व क्रिकेटमा आइतबार र सोमबार अन्तइतै दुर्लभ घटना भयो । आइतबार दुई टेस्टको नतिजा आयो र सोमबार अर्को एक टेस्टको नतिजा आयो । यी सबै टेस्टमा घटनाक्रम भने एक अर्कासँग दुरुस्तै मिलेका छन् । आज न्यूजिल्याण्डले इङल्याण्डलाई १ इनिङ र ६५ रनले जितेसँगै तीन छुट्टाछुट्टै टेस्टमा यो दुर्लभ संयोग बनेको हो । तीन टेस्टमध्ये पहिलो […]

Continue Reading