प्रवक्ता शर्मा भन्छन् “कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्नुपर्छ”:-

बुटवल – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । दाङमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्सा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताए । “सरकारकै नेतृत्वमा यस विषयमा सम्वाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना […]

Continue Reading

पुष्पकमल दाहाललाई पार्टी एक ढिक्का बनाउनु मुख्य चुनौती:-

  बुटवल॥ नेकपाको कार्यकारी अध्यक्ष बनेका पुष्पकमल दाहाल सामु अवसरसँगै चुनौती पनि थपिएका छन् । एमाले र माओवादी केन्द्रको धङधङी र तत्कालिन एमालेमा बनेको गुटगत समस्या चिर्नुपर्ने मुख्य चुनौती अध्यक्ष दाहालसँग छ । पार्टी एकताको १८ महिनामा अध्यक्ष दाहालको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा आफ्नो भूमिका कमजोर भएकोमा गुनासो रहँदै आएको थियो । […]

Continue Reading

हामी कहिल्यै कश्मीर फर्किँदैनौं, किनकी हामी सक्दैनौं

एजेन्सी। हाम्रो बिदा सामान्य भन्दा निकै फरक हुन्छ। प्रायः जसो तीन साताको बिदा हामी सधैं भाडाको घरमा मनाउँछौं। कहिल्यै पनि कुनै होटलमा जाँदैनौं । हामीहरु आफ्नो स्वामित्वमा रहेको स्थानमा बस्छौं र हामीसँग सधैं खरीद गरेको स्थान नै हुन्छ । त्यहाँ हामी किराना पसल, खेलौना पसल र स्थानीय पुस्तकालयलगायतका स्थान चाहार्छौं । साथै हामीले खेल्ने चौर, […]

Continue Reading

पुल बनेपछि जोखिम मोलेर खोला तर्ने बाध्यता हट्यो

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।बर्खामा निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महिना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले […]

Continue Reading

कहाँ कस्तो राष्ट्रिय झण्डा फहराउने

मुलुकभर चौथो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संविधान दिवसका अवसरमा गृह मन्त्रालयले घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावली गरेर मनाउन अनुरोध गरेको छ ।मन्त्रालयले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लास साथ मनाऔं । घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं ।’ भन्ने नारा तय गरेको छ ।मन्त्रालयले कुनै पनि औपचारिक कार्यक्रमहरु संचालन […]

Continue Reading

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवा पाइने

एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्नेछन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । यही बुधबार (असोज १) देखि लागू हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान […]

Continue Reading

विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा

काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर प्रवर्धनात्मक काम गरिरहेका बेला नेपाललाई सहयोग पुग्ने गरी वल्ड इकोनोमिक फोरमले नयाँ सूची सार्वजनिक गरेको छ । जहाँ नेपाल विश्वकै सस्तो पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ ।सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता […]

Continue Reading

बन्दै गरेको गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टले संचालन गर्ने !

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]

Continue Reading

मेस्सीको कमाई कति

एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार […]

Continue Reading

फेसबुकले ल्यायो डिजिटल पेमेन्ट सेवा ‘फेसबुक पे’

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले पनि ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता गरेको छ । पछिल्लो समय डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले यो सेवा सुरु गरको हो ।अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा ‘फेसबुक पे’ सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ […]

Continue Reading