छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

नयाँ दिल्ली , २८ बैशाख । भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको […]

Continue Reading

लोकसेवा आयोगको सबै परीक्षा र पदपुर्तिका कार्यक्रम स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगको सबै परिक्षा र पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना र अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।विभिन्न निकायमा रिक्त दरबन्दी पदपूर्तिका लागि लोक सेवा आयोगबाट […]

Continue Reading

बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलको काम

२८ वैशाख (रासस) : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भने यो […]

Continue Reading

हेलिकप्टरमा काठमाण्डौ लगिएको गर्भवतीको अवस्था सामान्य

प्यूठान ।रक्तश्राव भएपछि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको गर्भवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मल्लरानी गाउँपालिका–३ बर्बोट निवासी ३० वर्षीया शिवा पोख्रेललाई रक्तश्राव भएपछि परिवारकै लगानीमा हिजो हेलिकप्टर चार्टर गरि सिभिल हस्पिटल काठमाण्डौ पु¥याइएको हो ।विहीबार विहान ४ बजे पोख्रेललाई रक्तश्राव भएपछि जिल्ला अस्पताल विजुवार लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएकाले अस्पतालमा उपचार हुन नसकेपछि […]

Continue Reading

बैंक तथा वित्तीय संस्था आजबाट सञ्चालनमा

काठमाडौं- आज (आइतबार)बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका छन् ।मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् ।सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै […]

Continue Reading

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ,’ उनले भने,’खेलकुदका निर्माणधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठूला पूर्वाधार सम्पन्न […]

Continue Reading

लोकतन्‍त्रलाई बचाउन प्रधानमन्‍त्रीले राजीनामा दिनुपर्छ : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन्। उनले कुर्सीमा बसेर कोही पनि महान नभएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको प्रष्ट पारे। ‘कुर्सीमा बसेर महान् कोही पनि हुँदैन। नैतिक आत्मा ठूलो हुन्छ। यसका निम्ति मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह […]

Continue Reading

युवराज पतनको कारण को ?

पूर्व भारतीय क्रिकेटर युवराज सिंह राष्ट्रिय टिमबाट बाहिरिनुको मुख्य कारण पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई लाग्दै आएको छ । तर, पछिल्लो सयम उनका पिता योगराज सिंहले कप्तान विराट कोहलीलाई आरोप लागाएका छन् ।योगराजले धोनी र कोहलीले युवराजलाई समर्थन नगरेको र पछाडिबाट लडाउन खोजेको भन्दै आरोप लगाएका छन् । यसअघि युवराजले पनि धोनी र कोहलीले आफूलाई […]

Continue Reading

नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ -अनुष्का

काठमाडौं – मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नेपाल फर्केकी छिन् । लण्डनमा भएको मिस वर्ल्ड २०१९ मा सहभागी जनाएर उनी सोमबार नेपाल फर्किएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएर नेपाल फर्किँदा खुशी लागेको बताइन् ।‘देशका लागि ३ वटा अवार्ड लिएर आउँदा खुशी लागेको छ, टिमको मेहनतलाई दर्शकले साथ […]

Continue Reading

लकडाउनमा ६ लेन सडक विस्तारको काम सुरु

रानी विराटनगर, इटहरी, धरान, व्यपारीक मार्ग विस्तारको काम लकडाउनका बेला पनि सुरु भएको छ।भारतको जोगबानी र चीनको किमाथांका जोड्ने ६ लेन सडक निर्माणको काम कोरोना संकटका बेला पनि सुरु गरिएको व्यपारीक मार्ग विस्तार आयोजनाले जनाएको छ। कोरोना माहामारीका कारण सबैतिर बन्दाबन्दी भए पनि लकडाउनका कारण रोकिएको ६ लेन सडक निर्माणको काम केही स्थानबाट सुरु गरिएको […]

Continue Reading